Tender Notice

Published On: 2020-11-08

नेपाल सरकार

 

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

 

पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन् कार्यालय

नेपालगञ्ज, गौघाट, बाँके

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

 

प्रथम पटक प्रकाशित मिति २०७८/०९/२९

यस कार्यालयबाट तपसिल बमोजिमको खरिद कार्यमा संलग्न हुन इच्छुक फर्म/संस्था/कम्पनीले देहाय बमोजिमका शर्तहरुको अधिनमा रही रितपूर्वकको विद्युतिय सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

ठेक्का नं.

 

कामको विवरण

खरिदको किसिम

दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय

दरभाउपत्र खोलिने मिति र समय

ल.ई रकम भ्याट सहित

दरभाउपत्र जमानत रु

दरभाउपत्र दस्तुर रु

कैफियत

NLBO-N/SQ/Goods-07/ 2078-079

Supply and Delivery One Number of Tractor with  Trolley

विद्युतिय बोलपत्र

सूचना प्रकाशन मितिले १६ औ दिनको १२:००  बजे सम्म

सूचना प्रकाशन मितिले १६ औ दिनको १४:००  बजे

१७३९००२।२०

५००००

१०००

दोस्रो पटक प्रकाशित

NLBO-N/SQ/Goods-08/ 2078-079

Supply and Delivery of Mother Container

विद्युतिय बोलपत्र

सूचना प्रकाशन मितिले १६ औ दिनको १२:००  बजे सम्म

सूचना प्रकाशन मितिले १६ औ दिनको १४:००  बजे

१३५६०००

४५०००

१०००

 

NLBO-N/SQ/Goods-09/ 2078-079

Supply and Delivery of Semen Straw

विद्युतिय बोलपत्र

सूचना प्रकाशन मितिले १६ औ दिनको १२:००  बजे सम्म

सूचना प्रकाशन मितिले १६ औ दिनको १४:००  बजे

१५६३०१४।८८

४५०००

१०००

 

NLBO-N/SQ/SERVICE-10/ 2078-079

Procurement of consultancy service for operation & maintenance of liquid nitrogen production plant

विद्युतिय बोलपत्र

सूचना प्रकाशन मितिले १६ औ दिनको १२:००  बजे सम्म

सूचना प्रकाशन मितिले १६ औ दिनको १४:००  बजे

-

५४०००

१०००

 

 

तपसिल

  1. सिलबन्दी दरभाउपत्र सम्बन्धि शर्तहरु सम्बन्धित बोलपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछ ।
  2. सिलबन्दी दरभाउपत्र दस्तुर वापतको रकम यस कार्यालयको (कोड नं. ३१२०२५७०२) रा.बा. बैङ्क नेपालगन्जमा रहेको बैङ्क खाता नं. १०००१००२०००१०००० र राजश्व शिर्षक नं. १४२२९ मा जम्मा गर्नुपर्नेछ ।
  3. सिलबन्दी जमानत वापतको रकम कोष तथा लेखा नियन्त्रण कार्यालय, बाँकेको नाममा राष्ट्रिय बाणिज्य बैङ्क, नेपालगञ्ज स्थित धरौटी खाता नं. ४१३०१००१०२०३००००मा नगद जम्मा गरेको सक्कलै बैङ्क भौचर वा प्रचलित कानून बमोजिम बैङ्क ग्यारेन्टी गर्न इजाजत प्राप्त बाणिज्य बैङ्क/वित्तिय संस्थाबाट सिलबन्दी दरभाउपत्र खोलेको मितिबाट कम्तिमा १२० दिन सम्म मान्य अवधि रहेको  बैङ्क जमानत (बैङ्क ग्यारेन्टी) संलग्न हुनु पर्नेछ ।
  4. सिलबन्दी दरभाउपत्र सम्बन्धि सम्पूर्ण कार्य विद्युतिय प्रणालिबाट मात्र हुनेछ र शर्त राखि वा रित नपुगि पेश भएका दरभाउपत्रहरु स्विकार गरिने छैन ।
  5. यस सम्बन्धि बिस्तृत विवरणको लागि www.bolpatra.gov.np/egp वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
  6. दरभाउपत्र सम्बन्धि अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम हुनेछ ।